28 अप्रील सम्म का विवरण अनुसार हालसालै गएको भूकम्पले 4000 भन्दा वदी व्यक्तिहरु को मृत्यु भईसकेको छ। मृत्यु हुने को संख्या अझै बढन सक्ने अनुमान गरिएको छ जहा 40 लाख मानिसहरु यस भूकम्पले प्रभावित भएका छन ।

4000 भन्दा वदी व्यक्तिहरु को मृत्यु भईसके को छ। मृतुकहरु को संख्या अझै बढने सम्भावना छ। ©IRCS

4000 भन्दा वदी व्यक्तिहरु को मृत्यु भईसके को छ। मृतुकहरु को संख्या अझै बढने सम्भावना छ। ©IRCS

भारतिय रेड्क्रस सोसाइटी (IRCS) का सेक्रेटरी जनरल Dr S.P. Agarwal (डा. एस पी अग्रवाल) ले नेपाल रेड्क्रसका सेक्रेटरी जनरल संग सम्पर्क गरी आवश्यक सहयोग गर्ने वताउनु भएको छ। भारतिय सरकारले IRCS संग ठुला पानी शुद्धीकरण उपकरण हरु का साथ प्राविधिक टोली पठाउन आहवान गरेको छ, जसले 3000 लीटर शुद्ध पानी उपलब्ध गराऊछ ।

भारतिय वायुसेना वाट उक्त सामाग्रीहरु र आवश्यक व्यक्तिहरु काठमाडौँ पठाइसकीएको छ।

अन्तराष्ट्रिय रेडक्रस समिति (ICRC) ले 500 मृत शरीर राखने झोला (Dead body bags) पठाएको छ र नेपाल रेड क्रोस सोसाईटी ले उक्त सामग्री हरु प्राप्त गर्देछ।

 

रिपोर्ट – इन्डियन रेड्क्रस सोसाइटी

 

नेपाल भूकम्प पीडितलाई सहयोग र परिवार भेटघाट