अप्रिल २५, २०१५ मा भएको सिन्धुपालचोक जिल्ला नराम्रो संग प्रभावित भएको छ | यस जिल्ला मध्य नेपालको बागमती अन्चलमा २५४२ वर्ग कि.मि मा फैलिएको छ | नुवाकोट, काठमाडौँ, काभ्रे, रसुवा, दोलखा, र चीनले घेरिएको यस जिल्ला पर्यटकीय गन्तव्य हो र काठमाडौँ देखी ८५ कि.मि दक्षिण तर्फ जुगल प्रमुख हिमालय शृंखलामा रहेको छ |

©आइ.सी.आर.सी आदेबायो ओलोवो आके

प्रभावित जिल्लाहरु सम्म पुग्ने सड़कहरु, पानी र बिजुलीको अभावमा उद्धार सामग्री कार्य शिघ्रताकासाथ बढाइएको छ | ©आइ.सी.आर.सी आदेबायो ओलोवो आके

महाभूकम्पले सिन्धुपालचोक जिल्ला लाई नराम्रो प्रभाव पारेको छ जसले हजारो संख्यामा मानिसहरुको मृत्यु भएको छ र उद्धार कार्य तीव्रतासाथ भईरहेको छ | भुकम्प्वाट कयौ घरहरु, स्वास्थ्य सेवाहरु, अस्पताल र अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको बिनास भएको |

२५ अप्रिलमा १०० भन्दा बढि लगातार भएको भूकम्पले समुदाय लाई त्रसित र भयभित बनाएको छ |

महाभुकम्पले गरेको असर र प्रभावित क्षेत्रको आंकलन गर्दा उद्धार कार्य सेवामा पु-याउन केही समय लाग्ने देखिन्छ तथापी नेपाल रेडक्रस, रेडक्रसको अन्तर्राष्ट्रिय अभियान र अन्तर्राष्ट्रिय रेडक्रसले उद्धार कार्य लाई तीव्रता दिएका छन |

प्रभावित जिल्लाहरु सम्म पुग्ने सड़कहरु, पानी र बिजुलीको अभावमा उद्धार सामग्री कार्य शिघ्रताकासाथ बढाइएको छ |

 

अरु पढनुहोस  

आई सी आर सी प्रेस विज्ञप्ती

नेपाल भूकम्प पीडितलाई सहयोग र परिवार भेटघाट

रेडक्रस राहत सामग्री जहाज मार्फत काठमाडौँ ल्याइदै छ