आई सी आर सी प्रेस विज्ञप्ती

२९ अप्रिल २०१५

नेपालमा  हराएका ब्यक्तिहरुको जानकारी सम्बन्धमा  प्रेस विज्ञप्ती।

नयाँ दिल्ली (आई सी आर सी), २९ अप्रिल २०१५ मा  गएको शक्तिशाली भुकम्प पछी आफना आफन्तहरु देखी छुट्टिएर हराएका ब्यक्तिहरुको खोजी कार्यका लागी (आई सी आर सी ) अन्तराष्ट्रिय रेडक्रस समिती ले खोजी संरचनाको शुरुवात गरेको छ यो सेवा परिवार खोजीका लागी नेपाली र अंग्रेजी भाषामा राखिएको छ।  क्लिक गर्नुहोस http://familylinks.icrc.org/nepal-earthquake/ जसले परिवार खोजी कार्यमा हराएका व्यक्तिहरुको र जीवितै रहेका व्यक्तिहरुको जानकारी दिन्छ।

–  दर्ता गर्नु होस जो आफु जीवितै रहको खबर आफन्त हरुलाई चाहनु हुन्छ।

–  दर्ता गर्नु होस जो तपाइको सम्पर्क वाट हराइरहेका छन।

यी दुई जानकारी हरुवाट, रेडक्रस को अभियान मार्फत दर्ता भएका ब्यक्तिहरुको खोजी कार्य गर्दछ र खोजीकार्यका  उपलब्धी हरु Website मा राख्छ ।

यो सेवा सर्वसाधारण को जानकारी लागी दिइएको हो। हामी तपाई का संचार संस्था मार्फत सर्व साधारण हरु लाई जानकारी गराउन हुन अनुरोध गर्द छौ।
विस्तृत जानकारीको लागी, सम्पर्क गर्नु होला
अदीबायो ओलोवो आके, आई सी आर सी, नयाँ दिल्ली
फोन : 91 9711309561
इमेल : aolowoake@icrc.org

कृष्ण चालिसे, आई सी आर सी, काठमाडौँ
फोन : 977 9851000602
इमेल : krichalisey@icrc.org