हालै गएको विनाशकारी भूकंपले नेपाल लाई आतंकित बनाएको छ। यहां आपतकालीन अवस्थामा रेडक्रॉसको अभियानले आपतकालीन सहयोग शुरुआत गरेको छ।

रेडक्रॉसको अंतराष्ट्रीय समीति (ICRC) र नेपाल रेडक्रॉसको सहकार्य मा हराएका ब्यक्तिहरुको खोजीकार्य मा (RFL) सहयोगरनी (Restoring Family Links) शुरुआत गरेको छ। रेडक्रॉसले आफना आपतकालीन खोजी र सहयोग कार्यका लागी दक्ष स्वयंसेवकहरुको परिचालन गरेको छ। जसले प्राथमिक उपचार सुविधा उद्दारकार्य गरेको छन।

नेपाल रेडक्रॉसले विरामीहरूलाई आवश्यक रगत (Blood Bank) बाट दियेरहेको छ र अन्य आवश्यक औषिधी उपलब्ध गराएको छ।

रेडक्रॉस अंतर्राष्ट्रीय समीती (ICRC) ले परिवार पुनर्मिलनको लागी सक्दो सहयोग गरिरहेको छ। यो नेटवर्क बाट (Restoring Family Links) ले हराईरहेको परिवार सदस्यहरू पता लगाउने मदद गर्दछ।

तपाई आफु या सम्पर्क गर्न खोजनु भएको व्यक्तिको दिवरण रजिस्टर (Register yourself and someone) गर्नु होला।

रेड्क्रोस अभियानको आवश्यक स्रोतहरू नई दिल्ली, कुअलालुम्पुर र बैंकाक बाट यस आपतकालीन सहयोग को लागी परिचालन गरीएको छ।

ठुलो भूकम्पले देशभर को अवस्था नाजुक छ र अहिले सम्म दुर्गम क्षेत्रमा रहेका मानिसहरु को अवस्था के छ प्रस्ट हुन सकिरहेको छैन साथै खराब मौसमलै आपतकालीन सहयोगमा वाधा पुन्चाएको।

अहिले सम्म 3300 भन्दा वदी व्यक्सिहरू मृत्यु भईसकेको छ।

7.8 Magnitude को भूकम्पले काठमांडो र पोखराको बीच क्षेत्र मा केन्द्रीत भयेरा आएको भारत, तिब्बत, बंगलादेश र सगरमाथामा पनि कइयो व्यक्तिको मृत्यु भएको छ।

तपाई ले IRFC को यस आपतकालीन सहयोग को लागी सहयोग गर्न सकनु हुनेछ।

नया अवस्थाको बारेमा Twitter मा हेर्नु होला @ICRC_nd सम्पर्क ICRC काठमाडौँ प्रतिनीधी मण्डल, मीन भवन, नया बानेश्वर, GPO Box No. 21225 काठमाडौँ नेपाल

टेलिफोन

देवेन्द्र प्रसाद धुंगना 00977-9851001352
कृष्ण चन्द्र चालिसे 00977-9851000602